गत २००६-१०-७
मा लम्जुङ परिवार को आयोजानामा भएकोनेपाली साँस्कृतिक कार्यक्रममा नेपाल कोरिया साँस्कृतिक मञ्च का प्रेम गुरुङ र रिमा राई
ले गित प्रदर्शन गरेर सम्पुर्ण दर्शक हरुलाई मन्त्रमुग्ध बनाउनु भयो।
यस “नेपाल कोरिया साँस्कृतिक
मञ्च” दक्षिण कोरीयाले “साँस्कृतिक मञ्चको कोशेली ” नामक पत्रिका प्रकाशन गर्ने भएकाले यहाँहरुले आफ्नो व्यपार ,
व्यवासायको विज्ञापन तथा नव वर्ष २००७ को शुभकामाना उपलब्ध गराई सहयोग गरीदिन हुन
बिनम्र अनुरोध गराउदै, नव वर्ष २००७ को सखद उपलक्ष्यमा यहाहरुको उत्तरोतर प्रगति,
समृद्धि र प्रत्येक पाईलाहरुमा सफलताको कामना व्यत्त गर्दछौ
Kirat Rai
family, their leading organization of KiratRai indigenous races from eastern part of Nepal
performed their great festival Chandi Nach/ sakewa/ sakela on the ground of Anyang foreign migrant workers house in Republic of Korea.
Most ofthe representatives from other
Nepalese organization and many Nepalese people were celebrating the ceremony. Kirat
people dance their cultural chandi dance cheering, singing sily song beating
their traditional drum called Dhol and Jyamta.The sweat was looked in their
faces. Most of other people also took part in dancing chandi. All of people
enjoyed having lunch party with barbeque, pulau and sell roti and other dishes
with traditional wine [makuly]Special
guestEx assistant home minister Dipak
Prakash Baskota gave speech and regards toorganizer. The ceremony was inaugurated by the president Shambhu
Rai of Kiant Rai Family
NEPAL TIME
यस “नेपाल कोरिया साँस्कृतिक
मञ्च” दक्षिण कोरीयाले “साँस्कृतिक मञ्चको कोशेली ” नामक पत्रिका प्रकाशन गर्ने भएकाले यहाँहरुले आफ्नो व्यपार ,
व्यवासायको विज्ञापन तथा नव वर्ष २००७ को शुभकामाना उपलब्ध गराई सहयोग गरीदिन हुन
बिनम्र अनुरोध गराउदै, नव वर्ष २००७ को सखद उपलक्ष्यमा यहाहरुको उत्तरोतर प्रगति,
समृद्धि र प्रत्येक पाईलाहरुमा सफलताको कामना व्यत्त गर्दछौ
[सउल छोगेसामाबृहतअन्तक्रिर्याकार्यक्रम
नेपालसम्पर्कसमिति, ऐक्यबद्धतासमुहरगैरआवासीयनेपालीसंघ(NRN)कोरियाकोसंयुक्तआयोजनामाकोरियाकोराजधानीसोउलस्थितछोगेसाकल्चरसेन्टरमाप्रवासीनेपालीकागतिविधिरसञ्चारमाध्यमकोभुमिकाविषयकअन्तक्रिर्यातथाअन्तर्राष्ट्रियनेपालीपत्रकारसम्मेलनभव्यरुपमाआइतबारसम्पन्नभयो। उत्त कार्यक्रममा नेपाल कोरिया साँस्कृतिक मञ्चका दिल राई, चन्द्र लामा र
सचित्र के.सि.ले राष्ट्रिय गित तथा नृत्य प्रदर्शन गरी कार्यक्रमको रमाईलो
बनाउनुभएका थिए
गत आइतबार सउल छोगेसा कल्चर सेन्टरमा नेपाल कोरीया
साँस्कृतिक मञ्चका सचित्र के.सी. द्वारा नेपाली नृत्य रनेपाली तथा .............Full
Review
जुन २५-२००६आइतबार कुरीसी नामयाङजुमा भएको विदेशी कल्चरलकार्यक्रममा नेपाल कोरीया साँस्कृतिकमञ्चकासुनिता खाँड द्वारानेपाली नृत्यप्रदर्शन गर्दै.............Full Review
Migrants in Korea netको बार्षिक उपलक्ष्यमा बधाई कार्यक्रम मा नेपाल कोरिया साँस्कृतिक
मञ्च द्वारा लाईफ गित गाउदै गंगाराज राई, दिल राई, चन्द्र लामा र धिरज गुरुङ........Full Review
२००६-०४-३० बुद्ध जयन्तिको
दिन नेपाल कोरीया साँस्कृतिक मञ्चका रमेश र प्रेमगुरुंङले नेपाली नृत्य र लोक
गितहरु प्रदर्शन गरेर नेपाली तथा अन्य राष्ट्रका दर्शकहरुलाई मन्त्रमुग्ध बानाएका
थिए।Full
Review